विद्यालयको सहयोगका लागि आयोजना गरिएको कला प्रदर्शनीमा आज पहिलो दिनमै रु चार लाख बराबरको कलाका सामग्री बिक्री भएको छ । टेकुमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘द होप एक्जिवेसन अफ प्लानिङ् फर चिल्डेन’ नामक कार्यक्रममा आज
ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । आज हुने पेशा व्यवसाय