तपाइले वरको रुख गाउँघरको चोक तथा चौतारामा देख्नु भएकै होला। तर गाउँ घरमा अहिले यो रुख कमै मात्र देखिन्छ। आकारमा धेरै ठूलो हुने यो रुखको आयू पनि लामो हुन्छ। त्यसकारण गाउँघरमा अहिले यसको उपस्थिति न्यून देखिन्छ। गाउँघरको चोक तथा चौतारामा
अरब सागर र बंगलादेशको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ ।