जलवाष्पयुक्त हावाको प्रभावले वर्षा
अरब सागर र बंगलादेशको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ । अरबको जलवाष्पयुक्त हावाका साथै सतही रुपमा बंगलादेशको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले