विविध

बाँदरको डरले खेति गर्दैनन् तामाङ समुदाय

काठमाडौ । काठमाडौको जिल्लाको तारेभिर र सिन्धुपालचोक जिल्लाका निबुगाउँका अधिकाशं जग्गा बाझो रहेको छ । यो वर्ष मात्र नभइ त्यहाँका जग्गा प्राय बाझो नै रहने गरेका छन् । समथर भुभाग नभएपनि गाउँमा हुने मकै, कोदो रोपे उब्जाएको अन्नले एक वर्ष