विविध

घरेलु तथा साना उद्योग फष्टाएनन्

 घरेलु तथा साना उद्योग विकास नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २९औंँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सरोकारवालाले घरेलु तथा साना उद्योग संख्यात्मक हिसाबले पनि कम हँुदै गएको बताए । नेपाल