आफ्नो सम्पत्तिले बढी कमाइ गरोस् भन्ने चाहना कसलाई पो हुदैन र । धन देखेपछि महादेवका त तीन नेत्र खुल्छन् भन्छन्, हामी त झन् आजको वैश्य युगका मानिस् । बढी धन कमाउने मोह हामी सबैलाई हुन्छ नै । तोरीमा भएको तेल
आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु