विविध

बागमती पुलमुनि टाउको र खुट्टा गाडिएको अवस्थामा युवतीको शव फेला

ललितपुरको सानेपाबाट काठमाडौँको टेकु जोड्न बागमतीको मुलमुनि एक महिलाको शव भेटिएको छ । अन्दाजी २८र३० वर्षकी महिलाको शव बागमती नदीको ललिपुर पट्टिको किनारमा बुधबार बिहान शव भेटिएको पाटन प्रहरीले जनाएको छ । युवतीको टाउको र खुट्टाको भाग नदी किनारको दबदबे