शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठान गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले घरबाट सिधै नदीमा ढल मिसाउने कार्य कडाइका
ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ । लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न