विविध

राप्रपाको एकिकरण चाडै नै हुने संकेत, पार्टी एकीकरण गर्नका लागि भन्दै यसरी गर्दैछन जिल्ला भेला

गएको निर्वाचनमा पार्टीले ब्यहोरेको हारबाट पाठ सिक्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पार्टी सुदृृढिकरण र संगठन विस्तारविस्तारका साथ पार्टी एकिकरणमा जुटेको छ । पार्टी एकीकरणका लागि गृहकार्य भईरहेको अवस्थामा जिल्ला क्षेत्र र प्रदेशमा संगठनलाई मजवुत बनाउँदै कायकर्ताको मनोबल बढाउन संगठन