विविध

संसदीय समितिमा एक तिहाइ भाग खोज्ने कांग्रेसलाई नेकपाले भन्यो,संसदीय प्रचलन विपरीत सत्तामा भाग नखोज

संघीय संसदमा करिब २० प्रतिशत संख्या रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले कम्तीमा ३० प्रतिशत हिस्सा मागेपछि संसदीय समिति गठन अवरुद्ध भएको छ । संसदका दुवै सदनमा करिब दुई तिहाइ बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी भने संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको