विविध

बलात्कारको घटना बढ्दै, यस्तो घटनाले हाम्रो समाजलाई कता लादैछ, फेरी पनि १४ वर्षीय बालिका बलात्कृत

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिक बलात्कृत भएकीछिन । बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । असार ३१ गते दिउँसो उनले ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थान निवासी २५ वर्षीय जीतबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो