विविध

कांग्रेस लाग्यो राजतन्त्र व्युँताउने खेलमा , शेरबहादुरले भने कम्युनिष्ट शासन चल्न दिनु भन्दा राजसंस्था पुनस्थापना गर्न ठिक

  संघीय निर्वाचन गराउदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालिरहेका थिए । तत्कालिन माओवादी केन्द्रको सथर्मनमा प्रधानमन्त्री बनेका उनि कम्युनिष्ट पार्टीविच एकता गर्ने घोषणापछि अत्तालिए ।   सपनामा समेत कल्पना गर्न नसकेको दृश्य विपनामै देखेपछि उनि राजनीतिक