विविध

सुन तस्कर समातेकोमा यूएईलाई यसरी दिए धन्यवाद गृहमन्त्री बादलले

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा संयुक्त अरब ईमिरेट्स ९यूएई०ले नेपाल सरकारलाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले यूएई सरकारलाई धन्यवाद दिएका छन् । शिष्टाचार भेटका लागि बिहीबार गृहमन्त्रालय पुगेका यूएईका राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिमार्फत गृहमन्त्री थापाले धन्यवाद