प्रस्तावित प्रधानन्यायाधीश दीपक राज जोशीले राजिनामा नदिने भन्दै यसरी दिए सरकारलाई जबाफ
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले आफनो पदबाट राजिनामा नदिने भएका छन । सत्तारुढ दलका नेताहरुले प्रतावित प्रधानन्यायाधीश जोशीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने संकेत गरे पनि उनको राजीनामा नआउने प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस