विविध

खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु

      नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नया नया मोडलका कुलरहरु नेपाली बजारमा भित्राएको छ । स्टे कुल स्टे कम्फर्र्टू भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल