विविध

अपहरित नौ महिने शिशुको प्रहरीद्वारा सकुशल उद्दार

    पश्चिम नेपालको कञ्चनपुरमा केही समय यता सामाजिक अपराधका घटनाहरुमा वृद्धि भइरहेका छन्  यसैबिच बुधबार मध्यरातमा आमासंगै सुतेकी एक नौ महिने बालिका अपहरणको ५ घन्टा पछि प्रहरीले सकुशल उद्दार गरेको छ । बुधबार हरितालिका तीजका दिन पुनर्वास नगरपालिका ८