विविध

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा १५ लाख डलर सहयोगको घोषणा

    चौंथो बिम्स्टेक सम्मेलनमा सहभागी थाइल्याण्डका प्रधानमन्त्री प्रायुत व चाले नेपाललाई १५ लाख अमेरिकी डलर (करीब १६ करोड ९५ लाख रुपैयाँ) बराबरको औषधि तथा मेडिकल उपकरण सहयोगको घोषणा गरेका छन् । \ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटमा उनले