विविध

निर्मला बलात्कारको अनुसन्धान थप जटिल बन्दै, यौनांगभित्र एक जनाको मात्रै शुक्रकिट

  कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई महिना पुग्दैछ। तर अझै हत्यारा पत्ता लाग्ने छनकसम्म देखिएको छैन। यसो हुनुको प्रमुख कारण तत्कालिन कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० डिल्ली बिष्टको भूमिका नै प्रमुख भएको