विविध

अब नेताहरुले विदेशमा उपचार गरे राज्यले खर्च नव्यहोर्ने

  नेताहरुले टाउको मात्र दुख्दा पनि विदेश जाने र राज्यको ढुकुटी खर्च गर्ने भन्ने नागरिकको गुनासो बढिरहेका बेला यो गुनासो अब सुनुवाइ हुने भएको छ । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गराएमा उपचार खर्च राज्यले नव्यहोर्ने भएको छ