विविध

अपशब्द प्रयोग गरेको भन्दै पूर्वडिएसपीविरुद्ध बुहारीको ठाडो उजुरी

    सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् जेठाजुले बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काइदिएका हुन्।   आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफूलाई अपशब्द प्रयोग