विविध

त्रिभुवन विमानस्थलबाट सुनसहित सात जना पक्राउ

  त्रिभुवन विमानस्थलबाट आज (बिहीबार) प्रहरीले सुनसहित सात जनालाई पक्राउ गरेको छ ।     ७ सय १६ ग्राम सुनसहित सिन्धुपाल्चोक हेल्मबु गाउँपालिका–५का २९ वर्षीय मनोजकुमार तामाङसहित ७ जनालाई बुधबार त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।   नेपाल एयरलाइन्सको