विविध

कलाकारलाई युट्युबाट राम्रो कमाई

    एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक-सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै संगीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ