विविध

कृष्णलाई अजम्बरी साथ दिने वाचा सहित सहयोगको पर्खाइमा रुकुमका कृष्ण ओली

  ‘म कृष्णलाई अजम्बरी साथ दिने वाचा गरेर आएको हुँ,’ उनी भक्कानिदै भनिन्, ‘म उहाँलाई छोडेर कतै जान्न, उहाँलाई अब झन मेरो अवश्यकता छ’ गाउँलेहरुले गर्ने कुरा, माइतीबाट आउने दवाव र कृष्णको अवस्था सबैका सामुपनि रुपा जसोतसो सम्हालिने प्रयास गर्छीन्।