विविध

ह्वात्तै घट्यो आईफोनको मूल्य

  एप्पलले चीनमा आफ्नो च्यानल साझेदारीका लागि केही आईफोनको मूल्य ११८ डलर सम्मले घटाएको छ । चीनमा देखिएको आईफोनको कमजोर प्रदर्शनका कारण अमेरिकी प्रविधि कम्पनीले आफ्नो आम्दानी प्रक्षेपण घटाएपछिको अवस्थामा मूल्य कटौती गरिएको हो । चीनमा प्रमुख इ-कमर्श प्लेटफर्म जेडीले