यसकारण अचानक डरलाग्दो बन्यो मौसम, सचेत गराउँदै मौसम पूर्वानुमानको यस्तो सूचना
केही दिन देखि काठमाडौं उपत्यका लगायतको मौसम सफा रहेको थियो । तर आज अचानक अपरान्ह देखि सिमसिम वर्षा भइरहेको छ । कतिपय ठाउँहरुमा मेघ गर्जन सहित वर्षा भएको छ । आज बिहान मात्रैं नेपालमा भुकम्पको धक्का महसुस भएको थियो