सबैले चिन्नुस यिनै हुन् देश मा १८ घण्टा सम्म लोडसेडिङ गराउने कर्मचारी
मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने गिरोहका एक व्यापारी नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सतिश मोर १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । लक्की ग्रुपका अध्यक्ष मोर शिवम सिमेन्टका संचालक हुन्