प्रक्राउ परेको रकम फरक परेपछि स्थानीय र प्रहरीबीच विवाद
प्रहरीले बरामद गरेको रकम कम देखिएपछि तनाब भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले भारतबाट चोरी गरी ल्याएको रकमसहित केआईसिंह गाउँपालिका– २ का केशव भुललाई पक्राउ गरेको हो । पक्राउ परेका भुलबाट ४ लाख ३१ हजार रुपैयाँ नगद बरामद