विचार

कोरोनाको कहरः किन के कारणले अपुग भयो स्वास्थ्य क्षेत्रको दक्ष प्राविधिक जनशक्ति ?

    देशमा आज स्वास्थ्य क्षेत्रको जनशक्तिको हाकाहार मच्चिएको छ । चारै तिर फैलिएको कोरोनाको कहरले स्वास्थ्य क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति कति आवश्यक रहेको छ भने कुरा पुनः एकपटक पुष्टि भएको छ । तर एक दिनमा दक्ष स्वास्थ्य क्षेत्रको प्राविधिक