मेलम्ची खानेपानी आयोजनाको काम गरीरहेको इटालियन ठेकेदार कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाका (सीएमसी)ले यसअघिको ३० करोड भुक्तानी तिर्दा ५ करोड कमिशन दिएको खुलेको छ । मन्त्री मगरले ५ करोड कमिसन मागेपछि सीएमसी भागेको खुलासा भएको छ । तत्कालिन
अघिल्लो असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच संघीय तथा प्रदेश चुनावमा तालमेल गर्ने सहमति गरेपछि नजिकिएको केपी शर्मा ओली