राजनीति

जेलबाटै गृहमन्त्रीलाई आयो धम्कीको चिठी, हाइ–प्रोफाइलको हत्या योजना

  प्रधानमन्त्री केपी शर्मा ओलीले २३ मंसिरमा आयोजित मानव अधिकार आयोगको कार्यक्रममा भनेका थिए, ‘मान्छे तर्साएर बस्ने ? एउटा अपराधीले जेलभित्र बसेर पनि नेटवर्किङ अपराध गर्छ भने जेल सार्न नपाइने ?’   मानव अधिकार आयोगकै कार्यक्रममा प्रधानमन्त्रीले दिएको यो अभिव्यक्ति