राजनीति

नेकपामा को कुन गुटमा, क कसले छाडे ओली क्याम्प, पढनुहोस तिनपुस्ते

  पार्टी एकीकरणको एक वर्ष नहुँदै  सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)मा गुटबन्दी बढेको छ । पछिल्ला बैठकमा गुटबन्दी सतहमै देखिएको छ ।  विवाद बढेपछि २९ मंसिरबाट सुरु भएको स्थायी समिति बैठक राजनीतिक प्रतिवेदनमा सहमति खोज्न तीन दिन पर धकेलिएको छ