‘बाबुरामसँग तपाईंको पहिलो भेट कहाँ भएको थियोरु’, कुराकानीको सुरुवात भइसकेपछि मैले गरेको पहिलो प्रश्नमा हिसिला मुस्कुराइन्। ‘यस्तो विषयमा भन्दा देश र जनताको विषयमा कुरा गरौँ न, हुँदैनरु’, हिसिलाले भनिन्। ‘त्यस विषयमा अर्को पटक समीक्षा गरौँला’, मैले भने। सुरुमा
नेकपाका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टलाई उनको पुर्खौली जिल्ला डोटीमा कालो झण्डा देखाइएको छ । पर्याप्त