राजनीति

संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीशमा राणालाई सिफारिस गर्ने तयारी

  संवैधानिक परिषदको बैठक आज बस्दैछ । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विहान साढे ११ बजे परिषद्को बैठक बस्न लागेको हो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो