‘राष्ट्रपति म ट्याम्पो चढेर हिँड्छु भन्नुहुन्छ, के त्यसै गर्न दिने त ? हामीले नै हो सेनाको मागबमोजिम उहाँको लागि राम्रो गाडीको व्यवस्था गर्न लागेको । उहाँको यसमा केही दोष छैन ।’ नेकपाको बहुचर्चित स्थायी समिति बैठकमा उठेका प्रश्नउपर प्रधानमन्त्री
‘हरेक सम्भावनासँग संकट त्यसैगरी जोडिएको हुन्छ, जसरी हरेक संकटभित्र सम्भावना ।’ – राजनीतिशास्त्रको प्रचलित यो भनाइको अर्थ हो, ‘कुशल