नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी
नेपाली कांग्रेसले अलि गरी खाला भन्ने लागेको थियो । खासगरी यो महासमिति बैठक वरिपरि चलेको चर्चा, सरगर्मी हेर्दा र