राजनीति

पूर्व राजा ज्ञानेन्द्र पोखरामा,तीन बर्ष भित्रमा राजतन्त्र फर्काउन यस्तो बन्यो खाका

  एक साता लामो बसाईंका लागि पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमललाई पोखरामा भव्य स्वागत गरिएको छ।   उनलाई विमानस्थलमा पञ्चकन्याले स्वागत गरेका थिए भने विमानस्थलदेखि मुस्ताङचोकसम्म हिँडेरै पुगेका ज्ञानेन्द्रलाई पूर्वराजावादीदेखि सर्वसाधरणसम्मले भव्य स्वागत गरेका छन्।