राजनीति

कतार र युएईले नेपालमै कार्यालय खोलेर निःशुल्क कामदार लैजाने

  नेपाली श्रमिक आपूर्ति गर्दै आएका दुई वटा खाडी राष्ट्र कतार र युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालमा नै कार्यालय खोलेर कामदार लैजाने भएका छन्। यसरी आपूर्ति गरिने कामदारका सबै प्रक्रिया निशुल्क र सरकारीस्तरमा नै हुने बताईको छ।   श्रम, रोजगार