राजनीति

ऊर्जामा ठूला विदेशी लगानी भित्र्याउन सरकारको प्रयास जारी

  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको प्रष्ट पार्नुभएको छ ।   आजबाट सुरु भएको लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयक सत्रलाई सम्बोधन गर्दै