पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय गौरबको भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गत बन्ने ४८ मेगावाटको विद्युत आयोजना कर्णाली प्रदेशलाई दिनुपर्ने बताएका छन् । सुर्खेतमा संघीय संसदको अर्थसमितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘यो तपाईहरुको अधिकार हो