प्रदेश २ को सरकार ढल्ने, राजपाको रुवाबासी, नेकपाले सरकार बनाउँने तयारी
राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै अब प्रदेश २ को सरकारको के होला भन्ने प्रश्न उठेको छ ।प्रदेश २ मा अहिले राजपा र फोरमको संयुक्त सरकार छ । नेकपा र नेपाली कांग्रेस प्रतिपक्षी बेञ्चमा