तीन महिनादेखि प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रतिवन्ध
तपाई सूचना विभागले दिएको प्रेस कार्ड बोकेर प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्नु भयो भने त्यहाँ रहेका सुरक्षाकर्मीहरुले कार्यालयको गेटमै रोक्छन् । कुनै प्राइभेट मिडियाको प्रेस कार्ड बोकेर जानु भयो भने पनि तपाईलाई कार्यालयभित्र प्रवेश गर्न दिइन्न । प्रम कार्यालयमा