गृहमन्त्री थापाले के भने खुसुक्क विप्लवलाई
विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेका छन् । यद्यपि, उनले यो समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताए । ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज