राजनीति

सरकारमा बसेर सरकारविरुद्ध आन्दोलन गर्ने भट्टराईको तयारी

  सरकारमा सहभागी भएर समाजवादी पार्टी नेपालले वर्तमान सरकारको कार्यशैलीकै विरुद्ध आन्दोलन गर्ने भएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच मिलेर दुई हप्ता अगाडि समाजवादी पार्टी नेपाल गठन भएको थियो ।   पार्टीलाई उपेन्द्र