राजनीति

प्रकाश पत्नी सृजनाको प्रश्न ‘छोरा हुने श्रीमती नहुने ?’

  प्रकाश दाहाल पत्नी सृजना त्रिपाठीले प्रकाशको ‘स्मृति पुस्तक’मा आफ्नो नाम नराखिएको प्रति आपत्ति जनाएकी छन् । प्रकाशको प्रथम स्मृति दिवसको अवसर पारेर हिजो खुमलटारस्थित उनकै निवासमा लोकार्पण गरिएको ‘स्मृति पुस्तक’मा आफ्नो नाम नभेट्दा आलो घाउमा नुन छर्केको आभाष भएको