भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचन मार्फत विजयी हुँदै मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद सम्हालेका हुन् । मोदीको पदभार ग्रहण समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्र प्रमुख तथा
मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभामा दर्ता भएपछि एक प्रकारको तरंग उत्पन्न गराइएको छ। अध्यादेशका रूपमा जारी भएर यसले