विप्लव नेकपाको बन्द, देशभर बम आतंक, दर्जनौ सवारी साधनमा आगजनी र बम प्रहार
आइतवार साँझ राजधानीका तीन स्थानमा बम विस्फोट गराएको विप्लव नेकपाको बन्द राजधानीदेखि देशभर परेको छ । राजधानी काठमाडौंमा यसअघिका बन्दहरुमा त्यति धेरै प्रभाव पर्ने गरेको थिएन । तर आइतबारको बम विस्फोटका कारण बन्दको प्रभाव परेको छ ।