राजनीति

मिडिया काउन्सिल विधेयकमा नेकपाको दृष्टिकोण

    मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभामा दर्ता भएको छ । अध्यादेशका रूपमा जारी भएर यसले कानुनको हैसियत प्राप्त गरेको होइन । त्यसैले, आकाश खसिहालेको जस्तो हुइयाँ मच्चाउन आवश्यक छैन । तथ्यको कसीमा उभिएर हेर्दा –  १.अब यो विधेयक