सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो। सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा
नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरी एसईई पास भएकी छन् । बिहीबार सार्वजनिक भएको नजिता अनुसार सांसद चौधरीले