राजनीति

विप्लवका आठ कार्यकर्ता मारिए, ५७९ जना पक्राउ

  सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनामा विप्लव समूहका आठ कार्यकर्ता मारिएका छन् ।   यता हिजो मात्र भोजपुरमा प्रहरीतर्फ पहिलोपल्ट एक जना जवान सञ्जीव राई विप्लव कार्यकर्ताबाट मारिएका छन् । सरकारले गएको फागुन