०४६ को परिवर्तनपछि राजनीतिक भूमिकामा आएको पुस्ताको प्रतिनिधित्व गर्छिन्, रामकुमारी झाँक्रीले । नेपाली विद्यार्थी संगठनको पहिलो महिला अध्यक्षमात्र हैनन्, तत्कालिन एमालेभित्रकी जुझारु युवा नेतृत्वको रुपमा पनि उदीयमान छिन् । दोस्रो संविधानसभाकै समानुपातिक बन्दसूचीमा परे पनि बल्ल छानिइन् ।
फेरि नेपाल बन्दको घोषणा गरिएका छ । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔ